एसइइ दिएर बसेका बिद्यार्थीहरुको लागि निशुल्क शैक्षिक परामर्श कार्यक्रम संचालन हुँदै

लायन्स क्लब अन्तर्राष्ट्रियको संयोजनमा रहेको लियो जिल्ला परिषद ३२५ जे नेपाल अन्तर्गतको लियो क्लब काठमान्डू मखमलीले एसइइ दिएर बसेका बिद्यार्थीहरुको लागि लक्षित गर्दै यसै साउन ७ गते साउथवेस्टर्न स्टेट कलेज , वसुन्धरा, काठमाडौँमा दिउँसो १ देखि ४ बजे सम्म एसइइ पछिको शैक्षिक परामर्श कार्यक्रम संचालन गर्ने भएको छ | एसइइ सकेका बिद्यार्थीहरुमा भविष्यमा के पढ्ने […]

Continue Reading

प्रादेशिक अस्पतालबाट हटाइएका करारका कर्मचारी आन्दोलित

प्रादेशिक अस्पताल जनकपुरधामले १ सय ३२ जना करारका कर्मचारी हटाएपछि उनीहरु आन्दोलित भएका छन् । सोमबारदेखि मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तरर्गत रहेको प्रादेशिक अस्पताल जनकपुरधामका १ सय ३२ कर्मचारीलाई प्रतिष्ठानले हटाएपछि आन्दोलनमा उत्रेका हुन् । प्रतिष्ठानले ०७७ कार्तिक २५ गते पछि नियुक्ति भएकाहरु मध्ये तत्कालीन अस्पताल व्यवस्थापन तथा संचालन समितिबाट अनुमोदन नभएका सम्पूर्ण करारका कर्मचारीको […]

Continue Reading

१०८ छात्रछात्रालाई राष्ट्रिय सेवा दल तालिम

राष्ट्रिय सेवा दलको सि।स। ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो । रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागि भएको गरुण दल गण रुपन्देही बुटवलका गणपति […]

Continue Reading

एक विद्यार्थी मात्र भएको विद्यालयमा शिक्षक भने ४

‘अभिभावक ज्यू नमस्कार, कता हिड्नु भयो कुन्नी? एकपटक विद्यालयमा प्रवेश गरि छोराछोरीको पढाइबारे छलफल गरौं कि?’ यहीँ नारा लिएर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन अमरगढी नगरपालिकाले ठाउँ ठाउँमा साइनबोर्ड झुन्ड्यायो। नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरूप न्यूनतम विद्यार्थी संख्या नपुगेको भन्दै ‘नगरपालिकाको विद्यालय समायोजन कार्यविधि २०७७’ लागू गरि नगरभित्रका विद्यालयलाई समायोजन गर्‍यो। विद्यालय समायोजनपछि बालविकासदेखि ५ कक्षासम्म […]

Continue Reading

युरोप मंकीपक्स संक्रमणको केन्द बन्दै

युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत युरोपका २५ देशहरूमा छन् । अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो […]

Continue Reading