क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो । अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना […]

Continue Reading

ललितपुरमा एकैदिन ३८ कोरोना संक्रमित

ललितपुरमा आज एकैदिन ३८ जना थपिएका छन् ।  देशभर ६ सय ४१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौ उपत्यकामा मात्रै  १७२ जना थपिएका हुन् । योसँगै उपत्यकामा जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार २ सय ४७ जनाको पिसीआर परिक्षणमा   ६ सय ४१ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी […]

Continue Reading

थप दुई कोरोना संक्रमितको मृत्यु, कुल संख्या १०४ पुग्यो

देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ४ पुगेको छ । आज थप दुईजनाको मृत्यु भएसँगै संक्रमित संख्या बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा र मोरङमा एक एक जनाको मृत्यु भएको पुष्टि गरे । मृतकमा पर्साका एक पुरुष र मोरङका एक महिला छन् । उनीहरु दुवैको आज […]

Continue Reading

सिन्धुपाल्चोक पहिरो अपडेट : १९ जनाको शव निकालियो, २० बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुने १९  जनाको शव निकालिएको छ । पहिरोमा परेर अझै २० जना विपत्ता रहेका छन् । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार मृत्यु हुने १९ जनाकै सनाखत भएको छ । सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना […]

Continue Reading

उपत्यकामा अहिलेसम्मकै उच्च संक्रमण , आजै थपिए १७२ जना

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका १२६ जना, भक्तपुरका ८ जना र ललितपुरका ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ६४१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६ सय ६० […]

Continue Reading