उपत्यकामा देखिएका कोरोना संक्रमितमध्ये १४ प्रतिशत वृद्धवृद्धा
नेपालमा कोरोना पुष्टि भएको दिन ९ माघदेखि नै सरकारले ५० वर्षभन्दा माथिका वृद्धवृद्धासम्म संक्रमण पुग्न रोक्नुपर्ने बताउँदै आएको छ । तर, काठमाडौं उपत्यकामै कोरोना देखिएकामध्ये १४ प्रतिशत वृद्धवृद्धा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौं उपत्यकमा एक हजार नौ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये दुई सय ८० अर्थात् १४ प्रतिशत वृद्धवृद्धा […]
Continue Reading