भारतमा अझै १०० देखि १२५ दिन कोरोना विरुद्ध लड्न गाह्रो

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस विरुद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो । “सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने […]

Continue Reading

हालसम्म विश्वमा कतिले लगाए कोरोनाविरुद्धको खोप ?

काठमाडौं । विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । जसमध्ये चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड १२ लाख २ हजार […]

Continue Reading

नेपालमा फेला पर्यो नयाँ भेरियन्ट

नेपालमा कोभिड–१९ संक्रमणको डेल्टा भेरियन्टको परिवर्तित रुप फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको नयाँ दिल्लीमा अनुवांशिक (जिन सिक्वयन्सिङ) गर्दा डेल्टा भेरियन्टको नयाँ रुप नौ वटा नमुनामा फेला परेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नमुना परीक्षणमा अणुवांशिक पहिचान गर्दा ४७ डेल्टा भेरियन्ट पुष्टि भएकामध्ये नौ वटामा थप उत्परिवर्तन रुप के ४१७एन म्युटेसन […]

Continue Reading

निर्माण क्षेत्र र अत्यावश्यक उद्योग सञ्‍चालन गर्न दिने सीसीएमसी निर्देशक समितिको निर्णय

कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेको छ । यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ। प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको […]

Continue Reading

काठमाडौं महानगरको कोभिड – १९ विरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कोभिड – १९ विरुद्धको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदैँ आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगित हुनपुगेको हो । काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध […]

Continue Reading