कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट, ‘होम सेन्टर’ बाटै परीक्षा दिन पाईने
कक्षा – १२ को अन्तिम वार्षिक परीक्षा साउन ३१ गते आइतवारबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार ३१ साउन बिहान ११ बजेबाट २ बजेसम्म हुनेछ । परीक्षा भदौ ९ गतेसम्म सञ्चालन हुनेछ। विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय) बाट परीक्षा दिन पाउने छन् । कोरोनाको जोखिम कायमै रहेको अवस्थामा गर्न लागिएको परीक्षा भौतिक […]
Continue Reading