नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । नेपालमा थप ५ हजार ४ सय ८८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १ सय ६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल कोरोना संक्रमितको […]

Continue Reading

पूर्वरानी कोमल २१ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना संक्रमण भएर २१ दिन अघि भर्ना भएकी पूर्व रानी कोमल शाह डिस्चार्ज भएकी छिन् । पूर्वरानी कोमलको पछिल्लो रिपोर्ट नेगेटिभ आइ स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि डिस्चार्ज गरिएको नर्भिक इन्टरनेशनल अस्पतालले जनाएको छ । त्यस्तै उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि घर फर्किएको अस्पताल स्रोतले जनाएको छ । उनीसँगै अस्पताल भर्ना भएका पूर्व राजा […]

Continue Reading

काठमाडौंमा ३३ सय बढीमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ३ हजार ३ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ४ सय ५८ जना काठमाडौंमा, ३ सय ३५ जना भक्तपुर र ५ सय ५६ जना ललितपुरका रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि […]

Continue Reading

भेन्टिलेटर नचलेपछि ज्यान गुमाउँगदै कोरोना संक्रमित

कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले […]

Continue Reading

झलनाथ खनाल कोरोनामुक्त, आज डिस्चार्ज हुँदै

काठमाडौं । कोरोना संक्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आज डिस्चार्ज हुँदैछन् । वैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना भएका उनलाई अक्सिजनको सपोर्टमा उपचार शुरु गरिएको थियो । भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो । उनमा २ दिनअघि स्वाब परीक्षण गरिएको […]

Continue Reading