दिल्लीमा २४ घण्टामा १३ हजार सङ्क्रमित, सङ्क्रमण दरमा सामान्य कमी

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा तीन हप्तादेखि जारीे लकडाउनपछि सङ्क्रमण दरमा सामान्य कमी आउन थालेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका अनुसार दिल्लीमा लकडाउन हुनुपहिले सङ्क्रमण दर ३५ प्रतिशत रहेकोमा यसमा निकै कमी आएको बताउनुभएको छ । यद्यपि केन्द्रीय सरकारको अप्रिल १७ पहिलेको तथ्याङ्कमा दिल्लीमा कोभिड–१९ सङ्क्रमण दर २४.५६ रहेको देखिन्छ । केन्द्रीय स्वास्थ्य […]

Continue Reading

अक्सिजन प्लान्ट स्थापना गर्न रकम प्रदान

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि रु ८० लाख प्रदान गरिएको छ । दोस्रो चरणको कोरोना भाइरसका बिरामीलाई अक्सिजन नहुँदा निकै समस्या उत्पन्न भएपछि सुदूरपश्चिम प्रदेश सरकारले जिल्लामै अक्सिजन उत्पादन गर्नका लागि उक्त रकम प्रदान गरेको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उक्त रकम जिल्ला अस्पतालमा पठाइएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ […]

Continue Reading

पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने […]

Continue Reading

सङ्क्रमणमुक्त भए नेता खनाल

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड–१९ सङ्क्रमणमुक्त हुनुभएको छ । नर्भिक इन्टरनेशल अस्पतालमा सङ्क्रमित भई उपचाररत उहाँ आइतबार साँझ सङ्क्रमणमुक्त हुनुभएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले हिजो पिसिआर परीक्षण गर्दा उहाँमा सङ्क्रमण नदेखिएको बताउनुभयो । उहाँका अनुसार सङ्क्रमणमुक्त भए पनि केही दिन चिकित्सकको सल्लाहमा नेता खनाल अस्पतालमै रहनु हुनेछ । सङ्क्रमति भएपछि […]

Continue Reading

बढ्दै बिरामीको चाप

जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल, पुष्पाञ्जली अस्पताल, नारायणी सामुदायिक अस्पताल र नेशनल सिटी अस्पतालमा अहिले कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । यी अस्पतालमा सङ्क्रमितका लागि छुट्याइएका शय्याहरु भरिन लागेका छन् । […]

Continue Reading