विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?
विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ६ करोड ७१ लाख ८ हजार नाघेको छ। यस्तै मृतकको संख्या १५ लाख ३६ हजार १९४ पुगेको पनि वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ । यसैगरी ४ करोड ६४ लाख २३ हजारको हाराहारीमा संक्रमित निको भएको पनि तथ्यांकमा उल्लेख छ । हाल विश्वभर १करोड ९१ लाख ४६ हजारको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् […]
Continue Reading