नेप्से परिसूचक ७२.२८ अंकले बढ्यो

साताको दोस्रो दिन आज नेप्से परिसूचक ७२ अकंले बढेको छ। गत दुई कारोबार दिनमा १३९ अंकले घटेको बजार सोमबार बढेर २००४.२९ विन्दुमा पुगेको हो। यसअघि गत बुधबार नेप्से सूचक हालसम्मकै उच्च विन्दु २०७१ मा पुगेको थियो। दुई दिनको करेक्सनपछि बजार पुनः उकालो लागेको हो। आज कारोबारमा आएका १२ वटै उपसमुहको सूचक सकारात्मक देखिएको छ। आज […]

Continue Reading

२४ घण्टामा थपिए १०१४ संक्रमित

नेपालमा आज थप १०१४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६२२० जनाको पीसीआर परीक्षणमा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा १६२८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २७ हजार ४ सय ३३ जना छन् । नेपालमा निको […]

Continue Reading

खोप उत्पादन गर्न चीन सरकारद्वारा ५० करोड अमेरिकी डलर थप अनुदान

चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोनाभाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार चीनले कोरोनाभाइरसलाई नियन्त्रणमा लिइसकेको छ । हाल देशभर २८१ जना मात्र सक्रिय संक्रमित छन् । तर चीनले खोप निर्माण गरी विश्वलाई नै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने प्रतिबद्धता […]

Continue Reading

१० शिक्षकलाई काेठाभित्रै थुनेर विद्यार्थीले लगाए ताला

बाजुरा जिल्लाको बडिमालिका नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले शिक्षकलाई काेठाभित्रै थुनेर ताला लगाएका छन् । विद्यालयमा नियमित पढाइ नभएको, समयमै पुस्तक उपलब्ध नगराएले विद्यार्थीले आइतबार बिहान तालाबन्दी गरेको विद्यार्थी उपेन्द्र पण्डितले बताए । विद्यार्थीहरूले आफ्ना माग राख्दै कसैलाई जानकारी नगराईकन एकाएक तालाबन्दी गरेको प्रधानाध्यापक लालचन्द्र जैशीले बताए । जैशीका अनुसार आठ शिक्षक […]

Continue Reading

शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्था कारबाहीमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरकारको अनुमतिबिना तत्कालीन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन, २०७५ मा सरकारी लोगो प्रयोग गरी प्रकाशन तथा सार्वजनिक गर्न शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाललाई कानूनी कारबाही गरिने जनाएको छ । सो मन्त्रालय प्रवक्ता दीपक शर्माले आज जारी गर्नुभएको विज्ञप्तिमा मन्त्रालयका नामबाट नेपाल सरकारको निसाना छाप प्रयोग गरी प्रकाशन र सार्वजनिक […]

Continue Reading