जर्मनीमा कोभिड-१९ का संक्रमितको संख्या आठ लाखभन्दा बढी पुग्यो
जर्मनीमा कोभिड १९का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ ।गएको २४ घन्टामा यहाँ १७ हजार ५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको संख्या ८ लाख ३३ हजार ३०७ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट कम्तीमा पनि १३ हजार ११९ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरुले गएको […]
Continue Reading