२१०३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा २१ सय ३ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ। २८ हजार १०६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा २८ हजार १०६ जना र ७६७ जना क्वारेन्टाइनमा छन्। बिहीबार २८ […]
Continue Reading