Screening at Jamuna transit expedited

Screening and testing of people arriving at Jamunaha checkpoint in Nepalgunj has been expedited, considering the increasing risk of spread of a new variant of Coronavirus reported in neighbouring countries. After the confirmation of corona virus infection in a woman coming to Nepal from India vigilance has been strengthened along with screening and testing at […]

Continue Reading

PCR lab shut down in Mahakali Hospital

Lab services at Mahakali Provincial Hospital in Mahendranagar have been affected due to lack of human resource. The contract of six employees, who were retained during the Corona pandemic, was not renewed by the Sudurpaschim Province government leading to a shortage of personnel, according to the Mahakali Regional Hospital Management Committee. The hospital’s PCR lab […]

Continue Reading

Narayani hospital brings emergency dialysis service into operation

The government-owned Narayani Hospital based in Birgunj, Parsa has brought into operation the emergency dialysis service. The hospital has run the 15-bed dialysis service in coordination with the Round Table Nepal and with economic cooperation of the Siddhartha Bank. Medical Superintendent of the Hospital, Dr Birendra Pradhan informed that the hospital has started the service […]

Continue Reading

भक्तपुरका अस्पतालहरुको क्यान्टिन अनुगमन

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालहरुका क्यान्टिनहरुको अनुगमन गरिएको छ । अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए । अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो । साथै पाकेको र काचो खाद्य बस्तुहरु […]

Continue Reading

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि

मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिएपछि स्वास्थ्य संकटकाल घोषणा गर्नेबारे अधिकारीहरुले छलफल थालेका छन् । काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेंगु संक्रमित पुष्टि भएको छ । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेंगु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ […]

Continue Reading