लोकसेवाद्धारा २१ परीक्षार्थीलाई कारबाही
कर्णाली प्रदेश लोकसेवा आयोगले २१ जना विद्यार्थीलाई कारबाही गरेको छ । उत्तरपुस्तिकामा नाम, रोल नम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोज्नेको भन्दै २१ जना परीक्षार्थीलाई कारबाही गरिएको हो । आयोगले गत २१ जेठमा लिएको परीक्षाको उत्तर पुस्तिकामा परीक्षार्थीले आफ्नो मोबाइल नम्बर, भित्री पृष्टमा नाम, रोल नम्बर लेखेको आयोगले जनाएको छ । आयोगको लिखित […]
Continue Reading