कोरोनाबाट मृत्यु हुने हजार नाघे, देशभर नयाँ संक्रमित ३११४, उपत्यकामा मात्रै १४६८ जना संक्रमित
नेपालमा मंगलबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २० जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ जना पुगेको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६ प्रतिशतको ज्यान गएको छ । नेपालमा पहिलोपटक २०७६ साल माघ १० गते चीनको वुहानबाट फर्किएका एक […]
Continue Reading