सम्झौताहरु कार्यान्वयन गर्न डा. केसीद्धारा सरकारको ध्यानाकर्षण

चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समानान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन । सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी […]

Continue Reading

शुल्क असुल्न थालेपछि रित्तिए आइसोलेसन

घरमा सुत्केरी, गर्भवती तथा दीर्घरोगी भएका, एउटा मात्रै कोठा भएका र अन्य कारणले होम ओइसोलेसनमा बस्न नमिल्नेहरु मात्रै सरकारले तयार पारेका आइसोलेसन सेन्टरमा जाने गरेका छन् । काठमाडौँ — सुकुम्बासीलाई व्यवस्थापन गर्न बनाएको काठमाडौंको इचंगु नारायणको भवनमा कात्तिक २ गते ३ सय ९७ जना कोरोना संक्रमित आइसोलेसनमा बसेका थिए । बुधबार १४ जना मात्रै छन् । सरकारले […]

Continue Reading

बजारमा छैन तिहारको रौनक, बजार नपाउँदा भाइमसला सस्तियो

तिहार आउन लाग्यो तर आममानिसमा उज्यालो पर्वको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र आर्थिक गतिविधि ठप्प हुँदा त्यसको असर तिहारमा पर्ने देखिएको छ । सामान्य अवस्थामा तिहारको किनमलले बजारमा भीडभाड बढ्ने बेला भयो तर यस वर्ष भने किनमेलमा नै सर्वसाधारणको रुचि छैन । कास्की […]

Continue Reading

त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षाकेन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षाकेन्द्रबाट दिने व्यवस्था मिलाएको हो । विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षाकेन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ आउनुपर्ने छैन । त्रिविका रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को […]

Continue Reading

सरकारी प्रयोगशालामा पैसा तिर्न पर्ने भएपछि घट्यो परीक्षण

सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ । सरकारले कोरोना परीक्षण र उपचारमा शुल्क तोकेपछि सरकारी अस्पतालका प्रयोगशालामा पीसीआर परीक्षण घट्दै गएको छ ।सर्वसाधारणले आठ महिनायता सरकारी अस्पतालबाट निःशुल्क परीक्षण र उपचार पाउँदै आएकामा कात्तिक २ बाट सरकारले यो सेवा कटौती गरेको थियो । यो निर्णयपछि संक्रमितको सम्पर्कमा आएका र […]

Continue Reading