गत २४ घण्टामा थपिए २३६४ नयाँ संक्रमित, उपत्यकामा १६१५ जनामा संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ९७६९ जनाको पीसीआर परीक्षण गर्दा २३६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १६१५ जना संक्रमित भएका छन् । काठमाडौंमा १३३८, भक्तपुरमा ९७ र ललितपुरमा १८० जना संक्रमित भए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये […]

Continue Reading

थपिए १९५४ नयाँ संक्रमित, उपत्यकामा ८४३ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १९५४ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा ८२४८ जनाको पीसीआर परीक्षण गर्दा १९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै ८४३ जना संक्रमित भएका छन् । काठमाडौंमा ६९६, भक्तपुरमा २९ र ललितपुरमा ११८ जना संक्रमित भए । मन्त्रालयका अनुसार […]

Continue Reading

कोभिड– १९ प्रेस ब्रिफिङ दैनिक नहुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबदेखि सातामा दुई दिनमात्रै कोभिड– १९ प्रेस ब्रिफिङ गर्ने भएको छ । दैनिक हुँदै गएको प्रेस ब्रिफिङ अबदेखि आइतबार र बुधबारमात्रै गर्ने मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोना संक्रमण सुरु भएपछि गत चैतदेखि मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ गर्दै आएको थियो । आइतबार र बुधबार बाहेकका दिनमा भने मन्त्रालयको […]

Continue Reading

१२ कक्षाको परीक्षा केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’

एक महिनापछि सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा ‘हेल्थ डेस्क’ स्थापना अनिवार्य गरिएको छ । परीक्षार्थीलाई नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र […]

Continue Reading

आज देशभर संक्रमित ५ सय ७० जना, उपत्यकामा २५२ जना संक्रमित

चाडवाडका कारण नेपालमा कोरोना भाइरस संक्रमण जाँच पनि घटेको छ । दैनिक करिब १५ हजारले पीसीआर गराउँदै आएकोमा पछिल्लो २४ घण्टामा २७२५ को मात्रै परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२५ जनाको पीसीआर परीक्षण गर्दा महिला २११ र पुरुष ३५९ गरी ५७० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ३१६८ […]

Continue Reading