उपत्यकाकामा २७ सय २० जना नयाँ कोरोना संक्रमित

काठमाडौं उपत्यकाका तीन जिल्लामा २७ सय २० जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौं उपत्यकामा तीन जिल्लामा १६ सय २८ जना पुरुष र एक हजार ९२ जना महिलामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार काठमाडौं जिल्लाको होम आइसोलेसनमा १० हजार ५ सय १ जना छन्। त्यस्तै ललितपुरमा […]

Continue Reading

आज थपिए ४ हजार ४ सय ९९ जना संक्रमित

आज ४ हजार ४ सय ९९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमित संख्या एक लाख ५३ हजार ८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थपिएका संक्रमितबारे आज (शुक्रबार) अपराहन्न जानकारी दिएको हो । पछिल्लो समयमा संक्रमितको संख्या बढिरहेको छ । संक्रमणमुक्त हुनेको संख्या एक लाख ५ हजार […]

Continue Reading

कोरोना संक्रमणबाट थप २६ जनाले ज्यान गुमाए

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर २६ जनाले ज्यान गुमाएका छन्। विभिन्न अस्पताल र होम आइसोलेसनमा थप २६ कोरोना संक्रमितको मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले यसबारेको जानकारी दिएका हुन्। योसँगै मृत्यु हुनेको संख्या ७ सय ९१ जना पुगेको छ। बुधबार देशभर थप ५ हजार ७४३ […]

Continue Reading

कक्षा १२को परीक्षामा कोरोना संक्रमित विद्यार्थीलाई अलग्गै व्यवस्था

आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डलेअलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो परीक्षा […]

Continue Reading

विद्यालय खोल्ने अधिकार स्थानीयलाई दिन आग्रह

कोरिनको जोखिम तत्काल अन्त्य नहुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर विद्यालय खोल्ने अधिकार आफूहरुलाई दिन विभिन्न स्थानीय तहका जनप्रतिनिधिले आग्रह गरेका छन् । शिक्षा पत्रकार समाज (सेज) र ज्ञान अनुसन्धान तथा सिकाइ केन्द्रको आयोजनामा आज भएको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा स्थानीय तहको भूमिका’ विषयको भर्चुअल बहसमा उनीहरुले जोखिम नै नभएका ठाउँमा पनि सङ्घीय सरकारले विद्यालय खोल्न नदिँदा […]

Continue Reading