थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा आइतबार थप २ हजार ८५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २ हजार ८५६ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी गराएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ४५ हजार ५७२ जना संक्रमित उपचाररत […]
Continue Reading