मार्शल टापुमा परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोभिड

प्रशान्त महासागरमा पर्ने मार्शल टापुमा कोभिड–१९ संक्रमितको संख्या बढेको छ । राजधानी माजुरोमा शुक्रबारदेखि कुल संक्रमित झण्डै दोब्बर भएका छन् । हरेक १० जनामध्ये एक जनामा संक्रमण देखिएको विवरणहरुमा जनाइएको छ । परीक्षण गरिएकामध्ये ७५ प्रतिशतमा कोभिड पोजेटिभ देखिएको स्वास्थ्यमन्त्री ज्याक निडेन्थलले बताए । धेरै प्रशान्त टापुहरूले कडा प्रतिबन्धहरू मार्फत महामारीको सुरुमा कोरोनाभाइरसबाट जोगिन सफल […]

Continue Reading

डेट वर्षपछि जिल्ला अस्पताल विकास समिति मुगुले पायो अध्यक्ष

हिमाली जिल्ला मुगुमा रहको जिल्ला अस्पताल विकास समिति मुगुले करिब डेट वर्षपछि व्यवस्थापन समिति पाएको छ । अस्पतालले करिब डेट वर्षपछि अस्पताल विकास समितिको अध्यक्षमा गजेन्द्र बहादुर मल्ल नियुक्त भएका छन् । कर्णाली प्रदेश स्वास्थ्य ऐन २०७८ को दफा १३ को उपदफा २ अन्तर्गत खण्ड ‘क’ बमोजिम सामाजिक विकास मन्त्रालयले मल्ललाई चार वर्षका लागि मुगु […]

Continue Reading

भदौ ५ गतेदेखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने

सरकारले भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी रहेका ५० जिल्लाका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई लक्षित गरेर खोप अभियान सुरु हुने भएको हो । मन्त्रालयले भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म […]

Continue Reading

थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ७१२ जनाको परीक्षणमा ७८१ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार २१९ जनाको पीसीआर परीक्षण गर्दा ४१९ जना र २ हजार ४२२ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । कोरोना […]

Continue Reading

अछामका १० स्थानीय तहमा शिक्षा क्षेत्रका लागि डेढ अर्बभन्दा बढी बजेट

अछामका १० वटा पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाले संघीय सरकारबाट डेढ अर्ब रुपैयाँभन्दा बढी बजेट प्राप्त गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० का लागि संघीय सरकारले यहाँका स्थानीय तहहरूमा एक अर्ब ५५ करोड ७१ लाख १४  हजार रुपैयाँ बजेट विनियोजन गरेकाे हाे । सबैभन्दा बढी साँफेबगर नगरपालिका र सबैभन्दा कम बान्नीगढी […]

Continue Reading