पछिल्लो २४ घन्टामा थप ९ सय ६६ कोरोना संक्रमित डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा थप ९ सय ६६ जना कोरोना संक्रमित निको भएको बताउनुभयो । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४६ हजार २३३ पुगेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमका […]
Continue Reading