१० भारतीय सेलिब्रिटीलाई नेपाली जुवाघरमा ल्याएको विषयमा ईडीले थाल्यो अनुसन्धान

नेपालमा जुवा प्रवर्द्धन गर्न भारतको तेलङ्गना र आन्ध्र प्रदेशका नेपाली क्यासिनो डिलरले भारतीय सेलिब्रिटीलाई प्रयोग गरेको आरोप लागेको छ । यी दुई तेलुगू राज्यमा रहेका प्रवीण चिकोटी र माधव रेड्डीको घर, फार्म हाउस र उनीहरुका अन्य स्थानमा प्रवर्तन निर्देशनालय (ईडी)ले छापा मार्दा यस्तो प्रमाण भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ईडीले विदेशी विनिमय व्यवस्थान ऐन […]

Continue Reading

भाईको फिल्मबाट कमव्याक गर्दै सोनाक्षी

बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका भाई कुश सिन्हा निर्देशनमा डेब्यू गर्दैछन् । ‘फिल्मको सुटिङ चाँडै सुरु हुँदैछ । कुश सिन्हा यो पिःल्मबाट आफ्नो निर्देशकीय डेब्यू गर्दैछन् । यो फिल्ममा परेश रावल […]

Continue Reading

‘प्रेमगन्ज’ ट्रेलर : दुई पुस्ताको आकर्षक प्रेमगाथा

परिच्छेद सेनको डेब्यू निर्देशन रहेको चलचित्र ‘प्रेमगन्ज’को ट्रेलर सार्वजनिक भएको छ । साढे तीन मिनेट लामो ट्रेलरले दुई पुस्ताको प्रेमकथालाई आकर्षक दृश्यसहित वाचन गर्ने प्रयास गरेको छ । प्रेमकथा श्रेणीमा बनेको फिल्ममा तेज गिरि, बेनिशा हमाल, ,राइडर प्रशन , सुप्रिया खनाल र सिमरन खड्कालाई देख्न सकिन्छ । चलचित्रले दुई कालखण्डको प्रेमकथालाई प्रस्तुत गरेको छ । […]

Continue Reading

सुनिताको ‘यो रमाइलो तिजैमा…’

सुनिता दुलालको ‘यो रमाइलो तिजैमा…’ बोलको गीत सार्वजनिक भएको छ । दुलालले आफ्नै युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेकी हुन् । उन्नती बोहोरा ‘शिला’ को शब्दमा शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा मनोहर सुनमले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले गीतको मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा गायिका दुलालसँगै अभिनेत्री करिश्मा मानन्धर, मोडल अञ्जली अधिकारी, लक्ष्मी […]

Continue Reading

समलिंगी प्रेम कथाको ‘मिरा’ सार्वजनिक

समलिंगी प्रेम कथामा आधारित सर्ट फिल्म ‘मिरा–दी टेल्स अफ लाइफ’ युट्युबमा सार्वजनिक भएको छ । युट्युब च्यानल आश्वी फिल्म्सबाट सर्ट फिल्म रिलिज गरिएको हो । फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ, जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । अनिता पण्डितको डेब्यु निर्देशन रहेको फिल्ममा अनिताकै छायाङ्कन छ । […]

Continue Reading