शिव परियारको ‘लेख्छ कसले मर्ने मिति’मा प्रिन्स लियो र विना राउतको रोमान्स

गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको  सामाजिक  विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको छ । प्रिन्स र विनासहित […]

Continue Reading

जेनिफर लोपेज र बेन एफ्लेक बाँधिए विवाह बन्धनमा

हलिउड स्टार जेनिफर लोपेज र बेन एफ्लेकले विवाह गरेका छन् । लोपेजले आफूले विवाह गरेको कुराको जानकारी दिएकी छिन् । उनीहरुले लस भेगासमा आफ्नो विवाह सम्पन्न गरेका हुन् । लोपेजको हेयरड्रेसर क्रिस एप्पलटनले उनको विवाहको पोशाकमा भिडियो इन्स्टाग्राममा सेयर पनि गरेका थिए । उनीहरूको विवाह पछि आफ्नो नयाँ विवाहको औंठी लगाएर फाेटाे सेयर पनि गरेकी […]

Continue Reading

‘बिजुली च्याप्टर १’ को घोषणा

फिल्म ‘बिजुली च्याप्टर १’ बन्ने भएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रम गर्दै फिल्मको फस्टलुकसँगै कलाकार सार्वजनिक गरियो । विकास गिरीको लेखन तथा निर्देशन रहने फिल्ममा लुना केसीको लगानी रहनेछ । बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मुकुन भुसाल, बेनिषा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छनोट हुनेछन् । निर्माण पक्षका […]

Continue Reading

अल्लू अर्जुनको पारिश्रमिक सय करोड

सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरु यसको सिक्वेल ‘पुष्पा २’को सुटिङ सुरु गरिसकेका छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । यही लोकप्रियताका कारण अल्लूले आफ्नो पारिश्रमिकमा दोब्बर बढाएका छन् । अल्लूले […]

Continue Reading

प्रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन

रेमकथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ । चलचित्रमा सुशील पंगेनीको लेखन र निर्माण रहेको छ । मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानिया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बाल कलाकार अर्विन थिङ्गका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् । नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट […]

Continue Reading