सनुपको नयाँ गेटअप अनि उनको नविन गजल
मखमली स्वरका धनी सनुप पौडेल लकडाउनमा अरूभन्दा बढी सजग भएर घरभित्रै बसे । त्यही क्रममा उनको गेटअप र सङ्गीत सिर्जनामा चेन्ज आयो । उनको परिवर्तित गेटअपलाई घरपरिवारका सदस्यबाहेक अरूले खासै पत्तो पनि पाएनन् । अहिले बाटोमा हिँड्दा उनलाई पहिला चिन्नेहरूले पनि सनुप नै हो भनेर भेउ नै पाउँदैनन् । “यो रूप भनेको समयले गर्दा नै […]
Continue Reading