न्यूयोर्क ‘क्लाइमेट वीक’ मा भारतको प्रतिनिधित्व गर्दै भूमि पेडनेकर
काठमाडौं । अभिनेत्री भूमी पेडनेकर पछिल्लो समय जलवायु संरक्षणको लागि आवाज उठाइरहेकी छिन् । उनले सामाजिक मञ्चहरुमा जलवायु संरक्षणको लगातार बोलिरहेकी हुन्छिन् । हालसालै पेडनेकरलाई न्यूयोर्कबाट एक निमन्त्रणा प्राप्त भए छ । न्यूयोर्कमा आयोजिना हुने ‘जलवायु सप्ताह’मा उनलाई बोलाइएको छ। यही हप्ता न्यूयोर्कमा आयोजना हुने कार्यक्रममा भूमी बदलिँदो परिदृश्यमा पृथ्वीमा जलवायु संरक्षणको लागि भारतको भूमिका […]
Continue Reading