‘वाह सरकार तिम्रो नियत !’- पल शाह

काठमाडौं । नायक पल शाहले सरकारलाई आक्रोश व्यक्त गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको र सरकारले ४०० रुपैयाँको अक्सिजनको व्यवस्था गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका हुन् । नायक पल शाह अक्सिजन वितरणमा लागेका छन् । पल र उनको टिमले बाराको जितपुर पुगेर अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । कोरोनाका कारण निधन […]

Continue Reading

प्रकाश सपुतको ‘मेरोपनि होइन र यो देश’ सार्वजनिक

चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ। सपुतको आफ्नै युट्युव च्यानलमार्फत शुक्रबार साँझ बजारमा ल्याइएको गीत पछिल्लो १९ घण्टामा ६ लाख बढी दर्शकले हेरिसकेका छन्। गीत युट्युव ट्रेडिङको दुई नम्बरमा छ। ‘हाम्लाई के नै सुख छर…सक्नेले गर…नसक्ने पर…तर…मेरो पनि हैन र यो देश मेरो पनि […]

Continue Reading

धुर्मुस–सुन्तली फाउन्डेसनलाई खेलाडी संघको १ लाख सहयोग हस्तान्तरण

धुर्मुस–सुन्तली फाउन्डेसनलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । चितवनको भरतपुर नगरपालिकास्थित रामपुरमा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट शंगशालामा राखिने कुर्सी मध्ये १ कुर्सी खरिद गर्दै रंगशाला निर्माणमा सहयोग गर्ने उद्देश्यका साथ खेलाडी संघले १ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरको हो । सहयोग रकम हस्तान्तरण […]

Continue Reading

‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण अनिश्चितकालका लागि स्थगित

प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको बोर्ड बैठकले सुवेदीको विवादस्पद कार्यक्रम ‘रजतपट र ग्ल्यामर गफ’लाई अनिश्चितकालका लागि स्थगित गरेको हो । सुवेदीले एपीवानमा संचालन गर्दै आएको ‘रजतपट’ कार्यक्रममा नायिका शिल्पा पोखरेलको बिषयमा एउटा समाचार प्रशारण भएको थियो । सो […]

Continue Reading

फिल्म ‘एक्स नाइन : लेभल वान’ मा अनमोलको चर्चा, ७५ लाखको अफर !

मुकुन्द भट्टको निर्देशनमा एक्सन प्रधान फिल्म ‘एक्स नाइन : लेभल वान’ बन्ने भएको छ । सामाजिक सञ्जालमा फिल्मको पोष्टर सार्बजनिक गर्दै निर्देशक भट्टले फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर भनेर उल्लेख गरेका छन् । उनले बैशाख २० गते एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरिने बताएका छन् । फिल्ममा सरोज रिजाल कार्यकारी निर्माता रहने […]

Continue Reading