फ्यानले दिएको गिफ्ट भुइमै फालेर हिडिन् जान्वी, सामाजिक सञ्जालमा गालीको ओहिरो
बलिउड एक्ट्रेस जान्वी कपूर फेरि ट्रोल बनेकी छिन् । आफ्नो फ्यानले दिएको गिफ्ट भुइमै फालेर हिडेका कारण उनी ट्रोल बनेकी हुन् । राजस्थानबाट आएका फ्यानले जान्वीलाई गिफ्ट ल्याएका थिए । जानवीले फ्यानलाई गेट भित्र बोलाएकी थिइन् । भित्र बोलाएर उनले फ्यानलाई गिफ्ट खोल्न लगाइन् । त्यसको केहीबेरमै उनी गाडीभित्र चढिन् । तर फ्यानले दिएको गिफ्ट […]
Continue Reading