‘Music for Humanity’ across 10 cities in Nepal

All time famous Nepalese folk-rock band, Nepathya is all set to embark on a month-long tour across ten cities across Nepal. As per the band’s statement the tour will kick-off from Biratnagar on December 2 and conclude in Kathmandu on December 31. Since a long time, the band has carried various slogans to address contemporary […]

Continue Reading

Shehnaaz Gill gets scared

Shehnaaz Gill met a lion cub in Dubai, and shared the video on Instagram. Her expressions in the clip are leaving fans in splits. Watch Shehnaaz’s video, where she keeps running away from the cub after getting petrified. Shehnaaz Gill is in Dubai and has been sharing pictures and videos of her time there. On […]

Continue Reading

विप्लब चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक

विप्लब चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ। सार्वजनिक रोमान्टिक शैलीको गीतमा केदार बरुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उर्गेन दोङ्गको रहेको छ। मुस्तांगका सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक जोडी देख्न सकिन्छ। केशबराज भट्टले निर्दशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।  […]

Continue Reading

रणवीर र आलियालाई मन्दिर प्रवेशमा रोक !

बलिउडका चर्चित सुपरस्टार जोडी रणवीर कपूर र आलिया भट्टलाई उज्जेनको एक मन्दिरमा प्रवेश गर्नबाट रोक लगाइएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर र आलिया मंगलबार बेलुका उक्त मन्दिरमा दर्शन गर्न पुगेका थिए । सो क्रममा बजरंग दलका सदस्यहरुले नाराबाजी गर्दै उनीहरुलाई मन्दिर प्रवेश गर्नबाट रोक लगाएका हुन् । उनीहरु फिल्म ब्रह्मास्त्र रिलिज हुनुपूर्व भगवानको दर्शन […]

Continue Reading