जस्टिन बिबरले गरे विश्व यात्रा रोक्ने घोषणा
अमेरिकी गायक जस्टिन बीबरले स्वास्थ्यको कारण देखाउँदै आफ्नो विश्व यात्रालाई रोक्ने घोषणा गरेका छन् । उनले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत यो घोषणा गरेका हुन् । ‘यो वर्षको सुरुवातमा मैले रामसे हन्ट सिन्ड्रोमका साथ आफ्नो लडाइँलाई सार्वजनिक गरेको थिएँ । यो बिरामीका कारण मेरो आधा अनुहार प्यारालाइस भयो । जसकारण मैले नर्थ अमेरिकामा कन्सर्ट गर्न सकिनँ । […]
Continue Reading