रणवीरले दिए साढे दुई घण्टा बयान

बलिउड अभिनेता रणवीर सिंहले केही समयअघि एक न्यूड फोटोसुट गराएर सनसनी मच्चाएका थिए । उनको फोटोसुटको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यद्यपि यो फोटोसुटले उनी कानुनी समस्यामा परेका छन् । यो फोटोसुटका लागि रणवीरविरुद्ध प्रहरीमा एफआईआर दर्ता भएको थियो । यो विषयमा प्रहरीले रणवीरलाई सोधपुछका लागि बोलाए पनि उनले केही समय मागेका थिए […]

Continue Reading

पल शाह मुद्दाको आज पेसी

नाबालिग बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ । अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ । दुवै […]

Continue Reading

आर्ट्माण्डुको फरक शैलीको म्युजिकल प्ले “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल ” रिलिज

देखेर तिमीलाई-तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरि सकेको आर्टमाण्डू नेपाल प्रा.लि.को प्रस्तुति रहेको “बाँचुन्जेल हाँसखेल मरेसी तास खेल ” नामक प्रयोगात्मक गीति  भिडियो आर्ट्माण्डुको आफ्नै युट्युब च्यानलमा सार्बजनिक भएको  छ। जसलाई “म्युजिकल प्ले ” को नाम दिईएको छ।   नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको  उक्त गीतमा नेपाल आईडल […]

Continue Reading

भेन्टिलेटरमा रहेका राजु श्रीवास्तवलाई सुनाइँदैछ अमिताभको अडियो

भारतीय कमेडियन राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरूले कमेडियनको स्वास्थ्यलाभको कामना गरिरहेका छन् । डाक्टरका अनुसार उनलाई पाइपको माध्यमबाट दूध दिइएको छ । उनको मुटु र पल्सले ठीकसँग काम गरिरहेको छ । तर उनको दिमाग भने अझै अचेत छ । अभिनेता अमिताभ बच्चनले राजुको परिवारलाई फोनमार्फत एक अडियो सन्देश […]

Continue Reading

विवेक र मोनिका मोडल हन्ट नेपाल

नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् । सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित स्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख […]

Continue Reading