धनुषले गरे ‘द ग्रे मेन’ को सिक्वेल घोषणा
अभिनेता धनुषले नेटफ्लिक्स हिट ‘द ग्रे मेन’को सिक्वेलमा आफू हत्यारा अविक सान उर्फ द लोन वुल्फको भूमिकामा फर्किने घोषणा गरेका छन् । उनले एन्थनी र जो रुसोद्वारा निर्देशित एक्सन ड्रामाका साथ हलिउडमा आफ्नो यात्रा सुरुवात गरे । जसको गत २२ जुलाईमा नेटफ्क्लिसमा प्रिमियर भएको थियो । धनुषले इन्स्टाग्राममा एक भिडियो क्लिप पोस्ट गरका छन् । […]
Continue Reading