आज मध्यराती हुँदैछ उल्कापिण्डको वर्षा !

अन्तरिक्ष पनि रहस्यले भरिएको छ । संसारका वैज्ञानिकहरु एकएक गरेर अन्तरिक्षको रहस्य पत्ता लगाइरहेका छन् । आज राती एउटा रहस्यमयी घटना हुँदैछ । आज राती आकाशबाट उल्कापिण्डको वर्षा हुनेछ । बुधवार र बिहीवार रातीआकाशमा यो दृश्य देखिने बताइएको छ । आकाश सफा भएमा मात्र यो दृश्य देखिन सकिन्छ । यसलाई टेलिस्कोपको माध्यमबाट देख्न सकिन्छ । […]

Continue Reading

एउटा परेवा १६ लाख युरोमा बिक्री

बेल्जियमको एउटा रेसिङ परेवा १६ लाख युरोमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ । परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा हालसम्मकै उच्च रकममा बिक्री भएको हो । न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा २ सय युरोमा बोलकबोलका लागि राखिएको थियो । चीनका एकजना खरिदकर्ताले त्यसलाई १६ लाख युरो तिरेका हुन । परेवा […]

Continue Reading

५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान

नयाँ दिल्ली– भारतको अयोध्या सहरमा एकै पटक ५ लाख ८४ हजार भन्दा बढी दियो पालामा बत्ती बालेर विश्व कीर्तिमान कायम गरिएको छ । गत वर्षपनि अयोध्या शहरले ४ लाख ९ हजार पालामा बत्ती बालेर गिनिज वल्ड रेकर्डसमा नाम दर्ता गरेको थियो । हिन्दुहरुको चाड दिपावलीका समयमा सरयु नदीको किनारामा हजारौं स्वयंसेवकले कम्तीमा ४५ मिनेट सम्म […]

Continue Reading

प्रेस सल्लाहकार थापा ट्वीट गर्दा चिप्लिए, प्रधानमन्त्रीको ट्‍वीटर ह्याण्डलबाट व्यतिगत ट्वीट

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्‍वीटर ह्यान्डलबाट  प्रेस सल्लाहकार सूर्य थापाको व्यक्तिगत ट्वीट भएको छ । सल्लाहकार थापाले आफ्नो व्यक्तिगत ह्यान्डलबाट लेख्‍नु पर्ने ट्‍वीट प्रधानमन्त्रीको ह्यान्डलबाट लेखेका हुन् । प्रधानमन्त्री ओलीको ट्‍वीटर ह्यान्डल @kpsharmaoli बाट ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मात्रिका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने […]

Continue Reading

टीभीएसको पहिलो क्रुजर बाइक– फिङ्गर प्रिन्टबाट स्टार्ट हुने !

स्पोर्टी बाइकका लागि चर्चित टीभीएसले अब क्रुजर सेग्मेन्टमा पनि बाइक उत्पादन गर्ने भएको छ । टीभीएसले सन् २०१८ को इन्डियन अटो एक्स्पोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’को कन्सेप्ट सार्वजनिक गरेको थियो । टीभीएसले उक्त कन्सेप्टलाई यथार्थ रुप दिएको छ र सम्भवतः सन् २०२१ को शुरुवातदेखि नै टीभीएसको पहिलो क्रुजर बाइकको बिक्री शुरु हुने छ […]

Continue Reading