गाउँको नाम अश्लील भएपछि यही आउँदो जनवरी १ देखि नाम परिवर्तन गरिँदै
कुनै पनि गाउँको नाम अश्लीलता झल्काउने भयो भने त्यहाँका बासिन्दालाई आफ्नो गाउँको नाम बताउनै कठिन हुन्छ । युरोपेली देश अष्ट्रियाका एक गाउँका नागरिकले कैयौं वर्षदेखि यो पीडा सहँदै आएका थिए । तर, अब भने आउँदो जनवरी १ देखि उनीहरुले यो पीडा सहनुपर्ने छैन । अब यो गाउँको नाम परिवर्तन गरिँदैछ । अहिले यो गाउँको नाम […]
Continue Reading