आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

आठ दिनसम्म मनाइने उपत्यकाको चर्चित जात्रा इन्द्रजात्राको मूल कार्य आज (शुक्रबार) सुरु हुनेछ । उपत्यकाका नेवार समुदायको मुख्य पर्वका रूपमा रहेको यस जात्रामा विभिन्न देवीदेवताको नाच प्रदर्शन गरिन्छ । जात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अनुसार जात्राको मुख्य दिन शुक्रबार दिउँसो चार बजे रथारोहण साइत छ । यसअघि बुधबार बिहान हनुमानढोकामा बिहान […]

Continue Reading

१४ बर्ष पछि खुल्यो पशुपतिनाथ मन्दिरको पुर्वी ढोका

पशुपतिनाथ मन्दिरको पुर्वी ढोका १४ बर्ष पछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुदैँ आएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पुर्वी […]

Continue Reading

आत्मनिर्भर हजुरआमाहरू

थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन् । उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुन्छिन् । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गरेका छन् । बजार लाग्ने दिन उनीहरू बिहानै घरबाट निस्कन्छन्, लालबन्दीबाट धुप र मर्चा मगाउँछन् […]

Continue Reading

विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ । मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् । उनको […]

Continue Reading