पार्टनरको अनुमतिबिना कण्डम फुकाल्नु अपराधः अदालत
यौन सम्पर्क गर्दा आफ्नो पार्टनरको स्पष्ट अनुमतिबिना कण्डम निकाल्नु अपराध भएको क्यानडाको सर्वोच्च अदालतले फैसला गरेको छ । सन् २०१७ मा अनलाइनमार्फत बोलचाल गरेका , त्यसपछि व्यक्तिग रूपमाभेट गरेका र यौन सम्पर्कका लागि फेरि भेट गरेका दुई जना व्यक्तिको मुद्दामा अदालतले उक्त फैसला गरेको न्युयोर्क टाइम्सले जनाएको छ । नाम गोप्य राखिएकी महिलाले कन्डमको प्रयोगमा यौनसम्पर्क […]
Continue Reading