विजय जुलुसको भिडियो माग्दा झुक्किएर ‘पोर्न भिडियो’ पठाएपछि…

५ जेठमा दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगडा लेकगाउँका रामसिंह धामीलाई गाउँकै पूर्णसिंह धामीले विजय जुलुसको भिडियो मागे । पूर्णसिंह भारतको बैङ्ग्लोरमा बस्छन् । उनी रामसिंहका नातामा काका पर्छन् । काकाले भिडियो मागेपछि उनले गाउँपालिका अध्यक्षमा विजयी भएका नेकपा (माओवादी केन्द्र)का दलजितसिंह धामी र आफ्नो गाउँ रहेको वडा नम्बर – ६ मा पनि सोही पार्टीबाट विजयी राजेन्द्रसिंह […]

Continue Reading

मालिक छुटे, कुकुर अझै थुनामा

डिभिजन वन कार्यालय मुगुमा दुई महिनादेखि एउटा सिकारी कुकुर थुनामा छ । मुगुम कार्मारोङ गाउँपालिका-१ चितैका च्याम्पा तामाङ, उनका छोरा दावा छोर्देन, टासी र छिमेक तामाङ गत १४ चैतमा समातिएका थिए । उनीहरूका साथमा एउटा कुकुर पनि थियो । सो कुकुरलाई कुनै रोग लागेर वा हिंस्रक भएकाले थुनेर राखिएको होइन । घोरल चोरीसिकारीको आरोपमा मालिकसँगै कुकुरलाई पनि नियन्त्रणमा […]

Continue Reading

अदालती सुनुवाईमा सयौँ साङ्ला छोडिएपछि…

अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाईका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् । बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो । प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाईको क्रममा विवादपछि साङ्ला छोडिएको थियो । अदालतको कार्यवाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो । अदालतका अनुसार […]

Continue Reading

अन्तरिक्षबाट खस्‍यो नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’

नेपालको पहिलो स्याटेलाइट (नेपाली स्याट–१) खसेको छ। अन्तरिक्षमा दुई वर्ष तीन महिना पूरा गरेर नेपाल स्याट १ सोमबार खसेको हो। नेपाली स्याट-१ अन्तरिक्षबाट पृथ्वीको अर्बिटमा सोमबार अपरान्ह ४ बजेर २६ मिनेटमा प्रवेश गरेको नेपाली स्याट मिसनका प्रमुख आभास मास्केले जानकारी दिए । नेपाली स्याटसँगै अन्तरिक्षमा छाडिएको श्रीलंकाको राभाना-१ खसेको थियो । मिसनभन्दा २१ महिनाबढी अन्तरिक्षमा […]

Continue Reading

कहिलेदेखि भन्न थालियो जय नेपाल ?

जय नेपाल ! हामी धेरैले सुनेको वाक्य हो । व्यक्ति पेशा र सन्दर्भमा फरक फरक अर्थ लाग्ने गरि यसको प्रयोग हुने गरेको छ। यो वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भैरहेको छ । सैनिक प्रहरीले आफ्नो अभिवादनमा जयनेपाल शब्द प्रयोग गर्ने गरेको छ । यस्तै राजनैतिक रुपमा कांग्रेस र कांग्रेस निकट रहेकाहरुले पनि अभिवादन गर्नु […]

Continue Reading