पुलुकिसी जात्रा, मपात्र र गणेश खटजात्रा सम्पन्न

भक्तपुर । भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको पुलुकिसी जात्रा आज साँझ सम्पन्न भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण चौथीका दिन मनाइने पुलुकिसीलाई भक्तपुरको लाकुलाछेंँबाट तःमारीमा ल्याएर भैरवको मन्दिरमा रहेको आकाश भैरवलाई पूजा गरी शुरु भएको पुलुकिसी जात्रा टोलटोलमा परिक्रमा गरी मनाइएको छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राको अन्तिम दिन आज लाकुलाछेंँ टोलमा […]

Continue Reading

बोलेरै भिडियो तथा फोटो खिच्न सकिने फेसबुक ग्लास

काठमाडौं । फेसबुक र रेबनको सहकार्यमा निर्माण भएको स्मार्ट ग्लास बिहीबार सार्वजनिक भएको छ ।रेबनसँगको सहकार्यमा फेसबुकले ल्याएको उक्त ग्लासको फ्रन्टमा ५ मेगापिक्सेलको दुई ओटा क्यामेरा रहेका छन् । जसमार्फत फोटो तथा भिडियो खिच्न सकिनेछ । जसलाई फेसबुक भ्यु एपमार्फत नियन्त्रण गरी खिचिएका फोटो तथा भिडियो अन्य एपमा पठाउन सकिनेछ । उक्त रेबन स्टोरिज नाम […]

Continue Reading

‘रामबहादुर’ ट्विटरको ट्रेण्डिङ्गमा

नेपालमा रामबहादुर नाम ट्विटरको ट्रेण्डिङ्गमा आएको छ। पछिल्लो दिनमा तालिबान र अफगानिस्तान नेपालको ट्विटर ट्रेण्डिंगमा रहिरहेको बेलामा अचानक रामबहादुर ट्विटर ट्रेण्डिंगमा देखा परेको हो ।रामबहादुरको किस्सा नेपालको सामाजिक सञ्जालमा छाईरहेको छ जसले गर्दा रामबहादुर नामलाई नै ट्विटरले ट्रेण्डिंगमा ल्याएको हो। ट्विटर ट्रेण्डिंगमा रामबहादुर परेपनि कति ट्वीट त्यस विषयसँग सम्बन्धित छ भनेर देखाएको छैन् । ट्विटर […]

Continue Reading

‘मासु’ एपको सेवा शुरु

ताजा र हाइजेनिक मासु डेलिभरीको लागि अनलाइन प्लाटफर्म ‘मासु’ले आफ्नो सेवा शुरु गरेको छ । ‘मासु’बाट सेवा लिन मोबाईल एप्लिकेशन र वेब ब्राउजरबाट अर्डर गर्न सकिने छ । मासुको हाइजिन कायम राख्नको लागि तथा बाह्य संक्रमणबाट जोगाउनको लागि भ्याकुम प्याकिङ गरी शुन्यदेखि चार डिग्रीसम्म तापक्रम कायम गरी तयार र डेलिभरी गर्ने योजना सहित ‘मासु’ एप […]

Continue Reading

नासाले गर्यो हिन्दू देवीदेवताहरूको फोटो ट्वीट , सामाजिक संजालमा मच्चियो तरङ्ग

एजेन्सी, २८ असार । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले भारतीय मुलकी इंटर्न गर्दै गरेकी प्रतिमा राईको हिन्दु देवीदेवताहरूको साथमा एक फोटो ट्वीट गरेपछि हंगामा मच्चिएको छ। नासाले यो विश्वभरका मानिसहरुको ईन्टर्नशिपका लागि आवेदन माग गर्दै यो ट्वीट गरेको हो । फोटोमा थुप्रै ईन्टर्न गर्नेहरुको फोटोहरू पनि छन्। यस चित्रमा धेरै मानिसहरूले नासाको वैज्ञानिक सोचमाथि प्रश्न गरिरहेका […]

Continue Reading