अर्को तीन वर्षपछि महिला प्रधानमन्त्री पाउँदै बेलायत
बेलायतले अर्को तीन वर्षपछि महिला प्रधानमन्त्री पाउने भएको छ । ब्रिटिश कन्जरभेटिभ पार्टीले खडा गरेका अन्तिम दुई प्रतिष्पर्धीमध्ये लिज ट्रुस प्रधानमन्त्री बन्न लागेकी हुन् । उनले भारतीय मुलका ऋषि सुनकलाई पछि पार्दै यो सफलता पाउँदै छिन् । समाचार सस्था एपीका अनुसार पार्टीका एक लाख ८० हजार सदस्यहरुको बीचमा उनलाई अघि सारिएको थियो । उनले ८१ […]
Continue Reading