इन्धनको मूल्य नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रमा विशाल प्रदर्शन

एजेन्सी प्राग, १९ भदौ इन्धनको बढ्दो मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै चेक गणतन्त्रको राजधानी प्रागमा शनिबार विशाल प्रदर्शन भएको छ । करिब ७० हजार मानिस सहभागी रहेको उक्त प्रदर्शनका सहभागीले युरोपेली संघ (ईयू) र नेटोको समेत विरोध गरे । कम्युनिस्ट पार्टीसहित दक्षिणपन्थी र साना राजनीतिक दलहरुका समूहबाट प्रतिनिधित्व गर्ने प्रदर्शनकारीले  केन्द्रीय युरोपेली राष्ट्र सैन्य रूपमा […]

Continue Reading

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल

चन्द्रमामा मानवरहित यान प्रक्षेपण गर्ने नासाको दोस्रो प्रयास पनि असफल भएको छ । आर्टमिस-१ मिसन अन्तर्गत नासाले स्पेस लन्च सिस्टम(एसएलएस) रकेटमार्फत अन्तरिक्ष यान चन्द्रमामा पठाउने तयारी थियो । केनिडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिरहेको बेला रकेटबाट फ्युल लिक भएपछि मिसन स्थगित गरिएको नासाले जनाएको छ । नासाले यसअघि अगस्ट २९ तारिखमा पनि प्रक्षेपण गर्ने तयारी गरेको […]

Continue Reading

अफगानिस्तान पठाईदिन्छु भनि ठगी गर्ने पक्राउ

अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–२१ गितानगर घर भई  काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक ३९ वर्षीय रविन्द्र अधिकारी छन् । उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । मासिक एक लाख रूपैयाँ भन्दा बढी तलब हुने गरी अफगानिस्तानमा सेक्युरिटी गार्डको […]

Continue Reading

गोर्बाचेभको अन्तेष्टि शनिबार गरिने

मंगलबार मस्कोमा मृत्यु भएका सोभियत युनियनका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्तिम संस्कार शनिबार हुने रसियाली समाचार संस्थाहरुले जनाएका छन् । गोर्वाचेभको अन्त्येष्टि मस्कोको हाउस अफ युनियनभित्र रहेको प्रख्यात हल अफ कोलुम हुने उनकी छोरीको भनाई उदृत गर्दै रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । सन् १९५३ मा मृत्यु भएका जोसेफ स्टालिनको शव पनि सोही स्थानमा प्रदर्शनमा […]

Continue Reading

न्युयोर्कका विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध

अमेरिकाको न्युयोर्क राज्यका विभिन्न स्थानमा विभिन्न स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको छ । प्रसिद्ध टाइम्स स्क्वायर, न्यूयोर्क शहर र राज्यका अन्य सार्वजनिक स्थानमा बन्दुक बोक्न प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । न्युयोर्कको व्यवस्थापिकाले यस वर्षको सुरुमा संवेदनशील स्थानहरूमा बन्दुक राख्ने प्रतिबन्ध लगाउने कानुन पारित गरेको थियो र यो कानुन बिहीबारदेखि लागु भएको छ । कानुन […]

Continue Reading