खेरसन पुनः फिर्ता गर्न युक्रेनले थाल्यो आक्रामक कदम

रुसले कब्जा गरेको खेरसोन क्षेत्रलाई पुनः फिर्ता लिने युक्रेनको अभियानले ‘गति जम्मा गरिरहेको’ पश्चिमी सैन्य स्रोतहरूले बताएका छन् । युक्रेनी सेनाले अमेरिकाले आपूर्ति गरेको लामो दुरीका रकेटले प्रहार गरेपछि खेरसन सहरको एउटा प्रमुख पुल अहिले काम नलाग्ने भएको छ । यसको मतलब हजारौं रुसी सेनाहरू अब कब्जा गरिएको क्षेत्रको बाँकी भागबाट अलग हुने जोखिममा छन् […]

Continue Reading

रूसी सेनाद्घारा युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा

रूसी सेनाले युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युट्युबमा पोस्ट गरिएको एक अन्तर्वार्तामा बताएका छन् । ‘रुसी सेनाले एउटा सानो रणनीतिक फाइदा हासिल गरे । उनीहरूले वुलेहिरस्क कब्जा गरे’, अरेस्टोभिचले भने । रुसी समर्थित सेनाले यसअघि पूर्वी युक्रेनमा रहेको सोभियत युगको कोइलाबाट चल्ने वुलेहिरस्क प्लान्ट कब्जा गरेको घोषणा गरेको […]

Continue Reading

माओवादी अध्यक्ष प्रचण्ड जापान जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानका अनुसार प्रचण्ड आगामी साता टोकियो जान लागेका हुन् । : प्रचण्डले टोकियोमा ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । टोकियो खामेइदो कल्चर सेन्टरमा आगामी अगष्ट ७ तारिख हुने […]

Continue Reading

जापानमा बाँदर आतंक

जापानी सहरका बासिन्दाहरूलाई हप्तासम्म आतंकित गर्ने बाँदरहरूको गिरोहमध्येको एउटालाई पक्राउ गरी मारिएको अधिकारीहरूले बताएका छन् । उक्त भाले बाँदरलाई मंगलबार साँझ उच्च विद्यालयको मैदानमा विशेष कमिसनका शिकारीले फेला पारेका थिए । सुरुमा यसलाई बेहोस पारिएको थियो । त्यसपछि उक्त बाँदरलाई मारिएको थियो । मकाकले झण्डै ५० जनालाई घाइते बनाएका छन् । करिब ३ साताअघि वयस्क […]

Continue Reading

चीनले ताइवानमाथि आक्रमण गर्न सक्ने ताइपेयको चिन्ता

ताइवानका रक्षामन्त्री चिउ कुओ चाङले चीनको पिपुल्स लिबरेस आर्मीले सन् २०२५ सम्ममा ताइवानलाई आक्रमण गर्ने पूर्ण क्षमता राख्ने बताउँदै त्यसप्रति चिन्ता व्यक्त गरेका छन् । ताइवान स्ट्रेटमा बढ्दो तनाव र धम्कीको पृष्ठभूमिमा गैरनाफामुखी संस्था द डेमोक्रेसी फोरम (टीडीएफ)द्वारा आयोजित भर्चुअल गोस्ठीमा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् । व्यापार, प्राविधिक आविष्कार र प्रजातान्त्रिक मूल्यको मामला […]

Continue Reading