अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउने भएका छन् । लु भोली साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ । नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो । यसअघि एमसिसी सम्झौता अनुमोदन हुनु अघि पनि लूले […]

Continue Reading

जब चिकित्सकका टोली हतारमा पुटिनको बेडमा पुगे…

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वस्थ महसुस गरेका छन् । यही शनिबार पुटिनले ‘गम्भीर वाकवाकी’को गुनासो गरेपछि चिकित्सकहरूको दुई ओटा टोली भ्लादिमिर पुटिनको राष्ट्रपति कार्यालयमा पुगेका थिए । पुटिनलाई ‘तत्काल चिकित्सकी हेरचाह’ आवश्यक भएकाले प्यारामेडिक टोलीले थप चिकित्सक बोलाएको रूसी टेलिग्राम च्यानल जनरल एसभीआरलाई उद्धृत गर्दै इन्डिपेन्डेन्टले जनाएको छ । तीन घण्टासम्मको मेडिकल इमर्जेन्सीपछि क्रेमलिन नेताको […]

Continue Reading

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनियामाथि आज तेस्रो पटक सोधपुछ

सम्पत्ति शुद्धीकरण मुद्दामा भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बुधबार तेस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित हुने भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा जाँदैछिन् । निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेसले विरोध गरेको छ । सोधपुछपछि राहुल गान्धीको नेतृत्वमा कंग्रेस सांसदहरूले मंगलबार […]

Continue Reading

टोरी नेतृत्वको बहसमा कार्यक्रम प्रस्तोता बेहोस

टोरी नेतृत्वका लागि आयोजित लाइभ बहस कार्यक्रममा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रद्द भएको छ । टोरी नेतृत्वका लागि ऋषि सुनक र लिज ट्रस बीचको पछिल्लो बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम रोकिएको हो । पत्रकार केट म्याकनद्वारा आयोजित सन र टकटिभी बहस ठूलो आवाज सुनिएपछि अचानक बीचमै रोकिएको थियो । टकटीभीका नुसार म्याकक्यान “ठीक“ थिइन तर […]

Continue Reading

हाइटीको हिंसामा २०० जनाको मृत्यु

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा १० दिनको अन्तरालमा भएको सामूहिक हिंसामा २०० भन्दा बढी मानिसको मृत्यु भएको संयुक्त राष्ट्रसंघको तथ्यांकले देखाएको छ । मारिनेमध्ये मध्ये झन्डै आधा संख्या गिरोहसँग कुनै सम्बन्ध नभएका बासिन्दा भएको राष्ट्रसंघले जनाएको छ । गिरोहले सिटी सोलेल छिमेकको नियन्त्रणको लागि लडिरहेका छन् । गोली हानाहानका कारण सामग्री वितरण हुन नसक्दा पानी र खानाको […]

Continue Reading