पाकिस्तान र चीनले आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई स्वागत गर्ने
पाकिस्तान र चीनले अर्बौं डलरको चीन–पाकिस्तान आर्थिक करिडोरमा सामेल हुने कुनै पनि तेस्रो देशलाई ‘पारस्परिक लाभकारी सहयोग’को लागि स्वागत गर्ने निर्णय गरेका छन् । चीन–पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) संयुक्त कार्य समूह (जेडब्लूजी)को अन्तर्राष्ट्रिय सहयोग र समन्वय (जेडब्लूजी—आइसीसी)को तेस्रो भर्चुअल बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा दुवै पक्षले सीपीईसीको निरन्तर कार्यान्वयन र संयुक्त रूपमा सहमति […]
Continue Reading