पश्चिमा देशले युक्रेनलाई लामो दूरीका हतियार पठाएमा युक्रेनमा थप आक्रमणः पुटिन

पश्चिमी देशहरूले युक्रेनलाई लामो दूरीका हतियारहरू पठाएमा रुसले युक्रेनमा आक्रमण गर्ने लक्ष्यहरूको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । रुसी सेनाको विस्फोटका कारण राजधानी किभका विभिन्न भागमा आइतबार ठूलो क्षति भइरहेका बेला पुटिनको चेतावनी आएको हो । रुसले युरोपेली देशहरूबाट आपूर्ति गरिएका ट्यांकमा आक्रमण गरेको बताएको छ । युक्रेनले यो रेल […]

Continue Reading

युक्रेन संकट : तीन दिनमा करिब २ लाखले देश छाडे

युक्रेनमाथि रूसले आक्रमण गरेपछि देश छाडेर भाग्नेको संख्या करिब २ लाख रहेको पाइएको छ । स्लोवाकियाका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा युक्रेनबाट करिब १० हजार मानिस उनीहरुको तीन सीमाबाट देशमा प्रवेश गरेका छन् । यो सामान्य अंकको करिब १० गुणा बढी हो । ४३ हजार भन्दा धेरै मानिस विगत तीन दिनमा युक्रेनबाट रोमानिया पुगेका छन् […]

Continue Reading

अहमदाबाद बिस्फोटः ३८ जनालाई मृत्युदण्ड, ११ जनालाई आजिवन कारावासको सजाय

भारतको गुजरात राज्यको अहमदाबाद सहरमा सन् २००८ मा भएका शृंखलाबद्ध बम बिस्फोटका ३८ जना दोषीलाई मृत्युदन्ड सजाय सुनाइएको छ । एउटा विशेष अदालतले शुक्रबार सो सजाय सुनाएको हो । सो बिस्फोटका करिब ८० आरोपितमाथि मुद्दा चलाइएको थियो । सन् २००८ को २६ जुलाईमा भएका ती बिस्फोटमा ५६ जनाको मृत्यु भएको थियो । ७० मिनेटको अन्तरालमा […]

Continue Reading

मस्कले बेचे ५.७ बिलियन डलर बराबरको सेयर

एलन मस्कले गत वर्ष टेस्लाको ५.७ बिलियन डलरको शेयर परोपकारी संस्थालाई दान गरेको खुलासा भएको छ । गत वर्ष १९ नोभम्बरदेखि २९ नोभेबरसम्म यो दान गरेको युएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसइसी) ले देखाएको छ । यसले मस्कलाई कर लाभ हुने विश्लेषकहरूले बताएका छन् । ‘उनको कर लाभ ठूलो हुनेछ,’ कर नीति अध्ययन गर्ने इन्स्टिच्युट […]

Continue Reading

युक्रेनले सीमाबाट केही सेना फिर्ता गरेपछि बाइडेनले भने–रुसी आक्रमणको सम्भावना अझै धेरै

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि अमेरिकी हमलाको ‘निकै धेरै’ सम्भावना भएको बताएका छन् । रुसले युक्रेनको सीमाबाट आफ्ना केही सेना फिर्ता गरेको बताइरहेका बेला राष्ट्रपति बाइडेनले रुसी हमलाको सम्भावना अझै धेरै रहेको दाबी गरेका हु्न् । सीमाबाट केही सेना फर्किएको भन्ने विषय पुष्टि हुन बाँकी नै रहेको बताउँदै उनले भने, ‘विश्लेषकहरूले संकेत गरेका छन की […]

Continue Reading