९५ करोडमा बनेको महान्यायाधिवक्ताको कार्यालय जलमग्न, लापरवाहिको हद

भर्खरै निर्माण सम्पन्न महान्यायाधिवक्ताको कार्यालय भवनमा पानी चुहिँएपछि पार्किङ क्षेत्र जलमग्न बनेको छ ।शर्मा–समानान्तर जेभीले ९५ करोडमा बनाएको कार्यालय भवनमा पानी चुहिएर ताल लागेपछि कर्मचारी चिन्तित बनेका छा् । उनीहरुका अनुसार भवनबाटै पानी रसाएर पार्किङ क्षेत्र जलमग्न बनेका हो । उक्त भवन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ८ गते उद्घाटन गरेका थिए । त्यस्तै, […]

Continue Reading

नगरपालिकाले दियो बिनाधितो ६७ लाख सहुलियत कर्जा

कञ्चनपुर । भीमदत्त नगरपालिकाले स्वरोजगारमा संलग्न हुन चाहने १४ युवालाई मेयर उद्यमशीलता कार्यक्रमअन्तर्गत बिनाधितो तथा बिना व्याज सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । भीमदत्त नगरपालिका र नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको सहकार्यमा युवाले सञ्चालन गर्ने व्यवसाय प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको हो । प्रतिउद्यमी पाँच लाख रुपैयाँका दरले कर्जाको रकम उपलब्ध […]

Continue Reading
TIA

अधिवक्ता स्वागत नेपालसहित ६ जना त्रिभुवन विमानस्थलबाहिरबाट पक्राउ

काठमाडौं । त्रिभुवन विमानस्थलबाहिरबाट अधिवक्ता स्वागत नेपालसहित ६ जनालाई पक्राउ परेका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौं आएपछि विमानस्थल बाहिर विरोध गर्ने स्वागत नेपालसहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश बस्नेतले लोकपथलाई जानकारी दिए । एमसीसी उपाध्यक्ष फातिमा सुमार विमानस्थलमा आएपछि विमानस्थल बाहिर विरोध गर्नेछ जनालाई नियन्त्रणमा लिएका छौं […]

Continue Reading

एमसीसी उपाध्यक्षको भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौं । राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ  । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो […]

Continue Reading

काठमाडौं आइपुगिन् एमसीसी उपाध्यक्ष फतिमा

काठमाडौं । चारदिने भ्रमणका लागि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार काठमाडौं आइपुगेकी छिन् ।नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने बहस भइरहेको बेला उनको यो भ्रमणलाई चासोका साथ हेरिएको छ । उपाध्यक्ष सुमारले एमसीसी परियोजना कार्यान्वयनबारे प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मालगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटघाट […]

Continue Reading