काठमाडौंको भेडासिंहमा भारतीय नागरिक मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका-२५ भेडासिंह डेरा गरी बस्ने एक जना भारतीय नागरिक मृत अवस्थामा फेला गरेका छन् । भारतको कलकत्ता घर भएका ४५ वर्षीय सेख अव्दुल कलाम सोमबार आफ्नै कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सन्दर्भमा  आवश्यक अनुसन्धान भइरहेको छ ।

Continue Reading

एमसीसीको विरोधमा त्रिभुवन विमानस्थलअघि प्रदर्शन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने युवाहरु पक्राउ परेका छन् । मंगलबार दिउँसो एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् । सोही क्रममा एमसीसीको विरोधमा युवाहरु विमानस्थल पुगेका थिए । एमसीसीको विरोधमा पुगेका युवाहरुले ‘वी हेट एमसीसी’, ‘गेट आउट एमसीसी’, ‘गो ब्याक एमसीसी’ लगायतका नाराहरु लगाएका थिए […]

Continue Reading

पशुपतिनाथको मन्दिर असोज १ गतेदेखि खुल्ने

काठमाडौं । पशुपतिनाथ मन्दिर आगामी असोज १ गतेदेखि पूर्ण रुपमा खुला हुने भएको छ । कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापाले जानकारी दिनुभयो । सदस्य सचिव थापाका अनुसार स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड अनुसार नै मन्दिर दर्शनका लागि खुला गर्ने निर्णय भएको […]

Continue Reading

पहिरोले पाटन–पञ्चेश्वर सडक अवरुद्ध

बैतडी । अविरल वर्षाका कारण पहिरो खस्दा बैतडीको पाटन–पञ्चेश्वर सडक खण्ड अवरुद्ध भएको छ । उक्त सडकखण्डको पाटन नगरपालिका ६ चानपुरमा गएराति सडक माथिबाट खसेको पहिरोले सडकखण्ड अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा तल्लोस्वराडबाट सदरमुकाम,डडेल्ुधरा,धनगढी,महेन्द्रनगरका लागि छुटेका तथा तल्लोस्वराड भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन् । यसका साथै आकस्मिक उपचारका लागि अस्पताल जान लागेका […]

Continue Reading

नेपाल एसियाको स्वीट्जरल्याण्ड : सदगुरु

काठमाडौं । भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् । नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार सद्गुरुसँग गरेको छलफलका क्रममा उनले नेपाल एसियाको स्वीट्जरल्याण्ड भएको चर्चा गर्दै नेपालको पर्यटनलाई समृद्धिसँग जोड्नुपर्ने बताए। एकसाता अघि नेपाल आएका सद्गुरुसँग बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय […]

Continue Reading