विपद् व्यवस्थापनको पूर्वतयारी

बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि शुरु भइसकेको छ । मनसुन शुरु भएसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षामा हुनसक्ने सम्भाव्यताको न्यूनीकरणमा जुटेको छ । जिल्लावासीलाई सुरक्षित र विपद् न्यूनीकरणका लागि मनाङ जिल्ला विपद् व्यवस्थापन समितिले पनि पूर्वतयारी थालेको छ । वर्षाको समयमा बाढी पहिरो जस्ता […]

Continue Reading

२४ घण्टा बितिसक्दा पनि दीपा अझै बेपत्ता, पौडीबाज प्रहरीहरू भेरीमा परिचालन

मंगलवार बिहान ११:३० बजेतिर भेरी नदिमा बेपत्ता भएकी १६ वर्षीया दीपा डाँगीको २४ घण्टा बितिसक्दा पनि केही पत्ता लागेको छैन् । मंगलवार दिउँसैबाट उनको खोजी कार्य शुरु गरिएको थियो । दीपाको खोजी गर्न जाजरकोट, रुकुम पश्चिम र सल्यान जिल्लाका नदी क्षेत्रमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । ‘पौडीबाज प्रहरीहरूको टोलीसहित बेपत्ता दीपाको […]

Continue Reading

साल्ट टे«डिङको छुट बिहान मात्र

सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले सरकारले दिएको २० प्रतिशत छुट बिहान मात्र दिने भएको छ । शुक्रबारदेखि सिमित वस्तुमा मात्र २० प्रतिशत छुट दिएको कम्पनीले आजदेखि बिहान ७ बजेदेखि ९ बजेसम्म खाद्यान्नमा छुट दिन लागेको हो । छुटमा खाद्य पदार्थ खरिद गर्न धेरै सेवाग्राहीको भिड बढेपछि कम्पनीले बिहान दुई घण्टा मात्र बिक्री काउन्टर खुला […]

Continue Reading

मन्त्रिपरिषद् विस्तारमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन गरेका विषयमा परेको रिट निवेदनमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै सोसम्बन्धी लिखित जवाफ माग गरेको हो । इजलासले सो विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी असार ८ गते बोलाउने आदेशसमेत गरेको छ […]

Continue Reading

भेरीमा डुबेर बहिनीको मृत्यु, दिदी बेपत्ता

भेरी नदीमा डुबेर पश्चिम रुकुमकी एक बालिकाको मङ्गलवार दिउँसो मृत्यु भएको छ । उनकी दिदी नदीमा बेपत्ता भएकी छन् । त्यस्तै एकजना घाइते भएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका –१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बेपत्ता भएकी […]

Continue Reading