अविश्वासको प्रस्तावबाट भाग्दिन, माथि पनि कुरा चलाउँछु : मुख्यमन्त्री गुरुङ
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने बताएका छन् । अविस्वासको प्रस्ताव दर्ता भएसँगै सञ्चारकर्मीहरुसँग बोल्दै मुख्यमन्त्री गुरुङले त्यस्तो बताएका हुन् । ‘भागेर कहाँ जानु ? म जस्तो लोकतन्त्रमा विश्वास गर्ने मान्छे भागेर हुन्छ ।’ उनले भने- ‘यो बारेमा चाँही छलफल गरौँ भन्ने थियो ।’ त्यस्तै आफूले केन्द्रमा […]
Continue Reading