पब्जी खेल्नेहरू शैक्षिक सामग्री खोज्न थाले

कोरोना महामारीपछि शिक्षण सिकाइका विधि र शिक्षकको तयारीमा परिवर्तन आएको छ । अघिल्लो वर्ष चैतमा कोरोना रोक्न भएको बन्दाबन्दीको समयमा विद्यालयहरूले चलाएको अनलाइन कक्षाका कारण विद्यार्थी र शिक्षक दुवैको पढाउने र पढ्ने शैली फेरिएको थापा बताए। “अनलाइन कक्षाले शिक्षकहरूलाई पूर्वतयारी गर्न बाध्य बनायो, मोबाइल फोन हात पर्दा पब्जी र फ्रिफायर खेलमा झुम्मिने विद्यार्थी अहिले युट्युबमा […]

Continue Reading

अवैध रुपमा भइरहेका विज्ञापन नियमन र नियन्त्रण गरिने

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने दाबी गरेका छन् । मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताए । सरोकारवालाहरु सँग छलफल […]

Continue Reading

रिपोर्टिङ गर्न गएका सञ्चारकर्मीमाथि आक्रमण, प्रेस युनियनको आपत्ति

काठमाडौं । नेपाल प्रेस युनियनले पुरानो बसपार्कमा निर्माणाधिन काठमाडौं भ्युटावरको रिपोर्टिङ गर्न गएका सञ्चारकर्मीमाथि भएको आक्रमणको ध्यानाकर्षण भएको जनाएको छ । सोमवार निर्माणाधिन उक्त भ्युटावरको रिपोर्टिङ गर्न गएका नेपाल आजका सञ्चालक माधवप्रसाद हुमागाँईमाथि आक्रमण भएको हो । भ्युटावर निर्माणको जिम्मा पाएका ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र सुपरभाइजर ज्ञान बहादुर राय समेतको मिलेमतोमा […]

Continue Reading

ज्योति मगरको डेलिभरी गर्ल अवतार , पुगिन् खानेकुराको अर्डर लिएर ग्राहकको घरमै!

नेपालमा ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढ्दै गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाएको हो । कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता बढेको […]

Continue Reading

धुलिखेलमा कुकुरको निर्मम हत्या प्रकरण, प्रहरी भन्छ–‘अनुसन्धान गर्दैछौँ’

धुलिखेल नगरपालिका–४ स्थित २८ किलोमा दुईजना पुरुषले कुकुरलाई हिर्काएर हत्या गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । घटना चैत १८ मा भएको हो । बिजुलीको पोलमा कुकुरलाई बाँधेर दुईजना पुरुषले कोदालो र फलामको रडले टाउकोमा हिर्काएर कुकुरको हत्या गरेको देखिन्छ । सामाजिक सञ्जालमा सो भिडियो अपलोड भएपछि जनावर प्रेमीहरूले कुकुर मार्नेलाई कारवाही गर्नुपर्ने भन्दै जिल्ला […]

Continue Reading