उपत्यकाका तीनै रथ जात्रा हुने
कोभिड–१९ महामारीका कारण गत वर्ष रोकिएका काठमाडौं, ललितपुर र भक्तपुरको प्रसिद्ध रथजात्रा यस वर्ष पनि हुने भएका छा् । काठमाडौंमा सेतो मत्स्येन्द्रनाथ रथ यात्रा व्यवस्थापन समिति र ललितपुरमा रातो मत्स्येन्द्रनाथका पुजारी ३२ पानेजु संघ, ज्योतिषी खलक, गुठी संस्थान त:बहाल शाखा कार्यालयलगायत सरोकारवाला बसेको बैठकले मत्स्येन्द्रनाथ र मीननाथको रथ यात्रा परम्पराअनुसार निरन्तरता दिने निर्णय गरेको हो […]
Continue Reading