नेपाल भित्रने पर्यटकले क्वारेन्टाइन बस्नु नपर्ने
अब विदेशी पर्यटक नेपाल आउँदा होम क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । हिजो (बिहीवार) बसेको मन्त्री परिषद्को बैठकले पर्यटक नेपाल प्रवेश गर्दा सात दिन होम क्वारेन्टाइन बस्नु पर्ने व्यवस्था हटाउने निर्णय गरेसँगै क्वारेन्टाइन बस्नु नपर्ने भएको हो । । होम क्वारेन्टाइन बस्न नपरे पनि ७२ घण्टा अगाडीको पीसीआर जाँच गरेको नेगेटिभ रिपोर्ट र कोरोना विरुद्धको […]
Continue Reading