राष्ट्रिय रोजगार सम्मेलन आयोजना गरिँदै

युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिए । सम्मेलन आगामी असार ११ र १२ गते काठमाडौंमा गरिने भएको छ । उनले सम्मेलनमा नै युवाको क्षमता, सीपका आधारमा रोजगारी […]

Continue Reading

काठमाडौंको ठँहिटीमा एक जना मृत फेला

काठमाडौंको ठँहिटीमा एक जना मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका-२७ ठँहिटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमवार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Continue Reading

कर्णालीमा एकै परिवारका दुई जनाको शव , तीन जना बेपत्ता

कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो । पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना बडुवाल र वर्ष १२ सरिता बडुवालको […]

Continue Reading

वर्षा र हिमपातको सम्भावना (मौसम)

पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले सोमबार बेलुकासम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागमा मेघगर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । ठूलो पानी पर्ने सम्भावना भने नरहेको तथा मंगलरदेखि मौसम सुधार […]

Continue Reading

महिला हिंसा सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन्छ : मन्त्री महतो

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले महिला हिंसा अन्त्यका निम्ति भएका ऐन/कानूनलाई परिमार्जन गरी कडा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । राष्ट्रिय महिला आयोगको १९औँ स्थापना दिवसका अवसरमा यहाँ आज आइतवार आयोजित समारोहको उद्घाटन गर्दै उनले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति कानूनमा भएका कमजोरी सुधार गर्दै प्रभावकारी कार्यान्वयनसँगै सचेतना फैलाउने सरकारको […]

Continue Reading